काठमाडौं । तिहारको रौनकसँगै काठमाडौंका टोलटोलमा देउसीभैलोका भाका गुञ्जिरहेका छन् । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म परम्परागत गीतमा रमाउँदै संस्कृति संरक्षणमा जुटेका छन् । काठमाडौंको आलोकनगरमा सोमबार देखिएको दृश्यले देउसीभैलो खेल्न उमेरले छेक्दैन भन्ने सन्देश दिएको छ
देउसीभैलोलाई छेक्दैन उमेरले, संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म (तस्बिरहरूसहित )
_iUcYXolyvh.webp)
Read Complete Original Article
Published originally on प्रदेश खबर






