काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरू राष्ट्रिय सभागृह पुगेका छन् । काठमाडौंका विभिन्न पालिकाबाट आएका नेता–कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्यालीसहित सभागृह पुगेका हुन् । अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनमा बाजागाजा र मोटरसाइकल र्यालीसहित नेता–कार्यकर्ताको सहभागिता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






