तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको महत्वपूर्ण दुलेगौँडा(हर्कपुर मोटरमार्गको निर्माण लामो समयदेखि अलपत्र परेपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न माग गरिएको छ । दुलेगौँडा–हर्कपुर मोटरमार्ग सङ्घर्ष समितिका...
दुलेगौँडा–हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

Read Complete Original Article
Published originally on रातोपाटी






