सिरहा । सवारी दुर्घटना गराएर फरार रहेका चालकलाई प्रहरीले स्कर्पियोसहित नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न चालक पक्राउ...
दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






