बारा । बाराको महागढीमाईमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएको विषयलाई लिएर भएको विवादमा एक युवकमाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ...
दुर्घटनाको विषयलाई लिएर चक्कु हानाहान

Read Complete Original Article
Published originally on रातोपाटी






