काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । शुद्धीकरण...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकाल र निरौलाको इजलासमा

Read Complete Original Article
Published originally on रातोपाटी






