Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध पुगे सर्वोच्च, पुनर्बहालीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध पुगे सर्वोच्च, पुनर्बहालीको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रहरीकाे महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले आफूलाई पुनः प्रहरी महानिरीक्षककै पदमा बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट पठाएका हुन् । कार्कीले वारेसमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । तर, सर्वोच्चले रिटको अध्ययन गरिरहेकाले हालसम्म दर्ता भने भइसकेको छैन । सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आगोमा हात हाल्ने दुस्साहस नगर्न सरकारलाई कांग्रेस सहमहामन्त्री शिवाकोटीको चेतावनी
Latest NewsJust now

आगोमा हात हाल्ने दुस्साहस नगर्न सरकारलाई कांग्रेस सहमहामन्त्री शिवाकोटीको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले... ...

रातोपाटी
बुद्धले देशना गरेको महावनमा म्यान्मारका भिक्षुको वर्षावास
Latest NewsJust now

बुद्धले देशना गरेको महावनमा म्यान्मारका भिक्षुको वर्षावास

कपिलवस्तुको वाणगंगा–८ स्थित ऐतिहासिक महावनमा उनीहरूले बाँसका कुटीमा बसेर भिक्षाटन, ध्यान र सीमित भोजनसहित वर्षावास बिताएका हुन्। ...

कान्तिपुर
एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
Latest NewsJust now

एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play