काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई नहटाइएको, बरु योग्यताका आधारमा बढुवा गरी प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जिकिर गरेका छन् । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको...
‘दानबहादुर कार्कीलाई बढुवा गरिएको हो, खुसीयालीमा लड्डु बाँड्नुपर्थ्यो, मुद्दा लिएर आउनु हुँदैनथ्यो’ : महान्यायाधिवक्ता कँडेल

Read Complete Original Article
Published originally on रातोपाटी






