शनिबार बिहान भएका खेलमा फुल–कोर्ट ९५×५० महिला बास्केटबलतर्फ भएको खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गरेको हो ।
दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ ४ टिम फाइनलमा

Read Complete Original Article
Published originally on कान्तिपुर






