Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दसौं राष्ट्रिय खेलकुद : आज पाँच खेल विधामा प्रतिस्पर्धा, यस्तो छ खेलतालिका

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसौं राष्ट्रिय खेलकुद : आज पाँच खेल विधामा प्रतिस्पर्धा, यस्तो छ खेलतालिका
Photo / Coverage: कान्तिपुर

आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी र टेनिसका खेल सञ्चालन हुनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तीन महिना बित्दा पनि सुदूरपश्चिमको बजेट कार्यान्वयन अन्योलमा
Latest NewsJust now

तीन महिना बित्दा पनि सुदूरपश्चिमको बजेट कार्यान्वयन अन्योलमा

धनगढी । चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनले गति लिन सकेको छैन। बजेटसम्बन्धी राजनीतिक विवाद नटुङ्गिँदा नयाँ विकास आयोजना कार्यान्वयन अन्योलमा परेका... ...

रातोपाटी
एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !
Latest NewsJust now

एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको सेयरबाट १ करोड ५० लाख अमेरिकी डलरसम्म नाफा कमाएको दाबी गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशत बढ्दा ट्रम्पलाई फाइदा पुगेको विवरणमा उल्लेख छ । एनभिडियाको सञ्चालक समितिले नोभेम्बर १२ मा पदबाट हटाएका हुआङलाई ११ दिनपछि पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी ...

कर्पोरट खबर
विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या, अधिकांश हत्या आफ्नै श्रीमान् र प्रेमीबाट
Latest NewsJust now

विश्वभर हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या, अधिकांश हत्या आफ्नै श्रीमान् र प्रेमीबाट

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिकाको हत्या आफ्नै घनिष्ठ साथी (पार्टनर) वा परिवारका सदस्यबाट भएको छ । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर करिब... ...

रातोपाटी
हात्तीको आक्रमणबाट बाबुको मृत्यु, छोराले भागेर बचाए ज्यान
Latest NewsJust now

हात्तीको आक्रमणबाट बाबुको मृत्यु, छोराले भागेर बचाए ज्यान

सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । श्रेष्ठका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन् ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement