कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका दुवै खेलका खेलाडीलाई आइतबारदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न सम्बन्धित संघलाई निर्देशन दिएको हो।
दसौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन र ह्यान्डबल खेलाडी आइतबारदेखि बन्द प्रशिक्षणमा

Read Complete Original Article
Published originally on कान्तिपुर






