सुर्खेत । महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको भएको खेलमा आर्मीले...
दसौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ सुदूरलाई हराउँदै आर्मी फाइनलमा

Read Complete Original Article
Published originally on रातोपाटी






