प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलाडी छनोट र बन्द प्रशिक्षणमै अन्योल देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी छ ।
दशौं राष्ट्रिय खेलकुद: खेलाडी छनोटमै अन्योल

Read Complete Original Article
Published originally on कान्तिपुर






