सुर्खेत। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति तयार पारिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुरक्षा निकायका प्रमुखहरूबिच आइतबार सम्पन्न समन्वय बैठकले...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि विशेष रणनीति

Read Complete Original Article
Published originally on रातोपाटी






