काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो । दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि पुरुष फुटबलको प्रतिस्पर्धा मंसिर ८ गते देखि नै हुनेछ । पुरुष फुटबलको उद्घाटन खेल मंसिर ८ गते सुर्खेतस्थित रंगशालमा हुनेछ भने फाइनल खेल…
दशाैँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको ड्र सार्वजनिक

Read Complete Original Article
Published originally on अनलाइन खबर






