काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिको कब्जा र प्रयोगमा रहेको आफ्नो ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ । लामो समयदेखि सम्झौता विपरीत प्रयोग हुँदै आएका, भाडा तथा लिजको अवधि सकिएका र अनुमति नलिई अतिक्रमण गरिएका जग्गा विश्वविद्यालयको स्वामित्वमा फर्काइएको हो ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रालय र त्रिवि प्रशासनको सक्रियतामा पछिल्लो छ महिनादेखि सञ्चालन गरिएको अभियानबाट उक्त जग्गा फिर्ता ल्याउन सम्भव भएको
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता, प्रयोगशाला र अनुसन्धान केन्द्र बनाउने तयारी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






