Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
Photo / Coverage: टेक्नोलोजी खबर

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो। यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ। यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरुप लाइभ फिड सुरु गरिएको मन्त्रालयले जनाएको छ।–रासस The post त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक क्यानले दिलायो बाइक: म्याक्स टाइगरका विजेतालाई पुरस्कार हस्तान्तरण
TechnologyJust now

एक क्यानले दिलायो बाइक: म्याक्स टाइगरका विजेतालाई पुरस्कार हस्तान्तरण

२० कात्तिक, काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत काठमाडौं र विराटनगरका विजेताहरूलाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ। अझै ८ मोटरसाइकल, १० स्कुटर र बम्परमा प्रोटोन कार जित्ने अवसर बाँकी नै छ। कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । […] The post एक क्यानले ...

आइसिटी फ्रेम
सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने
TechnologyJust now

सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने

स्मार्टफोन कम्पनी सामसङले चाँडै नै ‘सामसङ ग्यालेक्सी ए५८ फाइभजी’ (Samsung Galaxy A58 5G) सार्वजनिक गर्न सक्छ। यसका विशेषताहरू बारे केही जानकारी ‘लिक’ मार्फत बाहिर आएका छन्। यो डिभाइस यसै वर्षको मार्च महिनामा सार्वजनिक गरिएको ‘सामसङ ग्यालेक्सी ए५७ फाइभजी’ को उत्तराधिकारी हुने अपेक्षा गरिएको छ। सामसङ ग्यालेक्सी सामसङ ग्यालेक्सी ए५८ फाइभजी अर्को वर्षको सुरुतिर केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक हुन सक्छ। ‘SM-A5860’ मोडल ...

टेक्नोलोजी खबर
पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन
TechnologyJust now

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

२० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। उक्त शोरुमको औपचारिक उद्घाटन गणेश बहादुर श्रेष्ठ, लक्ष्मी ग्रुपका अध्यक्ष र सुनील श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले गरेका हुन्। नेपालका लागि Laxmi Motorhub द्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका […] The post ...

आइसिटी फ्रेम
एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह
TechnologyJust now

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ ।मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ ।एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play