नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्भाव र मानवीय सम्बन्धसँग पनि गहिरोसँग गाँसिएको छ । तिहार अर्थात् दीपावलीलाई शारदीय नवसस्येष्टिको भावबाट हेर्दा यो केवल घरआँगनमा दीप प्रज्वलन गर्ने, धनसम्पत्तिको कामना…
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

Read Complete Original Article
Published originally on अनलाइन खबर






