पोखरा । रंगीन बत्ती र आकर्षक सजावटले तिहारको अवसरमा पर्यटकीय राजधानी पोखरा झिलिमिली बनेको छ। बिहानदेखि साँझ अबेरसम्म खुलेर देखिने सेताम्मे हिमशृङ्खला र रातको समयमा चम्किने रंगीन बत्तीले पोखराको सुन्दरतामा थप आकर्षण थपेको छ। पुम्दिकोट, सराङकोट, काहुँडाँडा र निर्मलपोखरीलगायतका डाँडाबाट हेर्दा पोखरा सहर झिलिमिली बत्तीले सजिएको निकै मनमोहक देखिन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
तिहारको झिलिमिलीले पोखरा सहर थप आकर्षक [तस्वीरहरु]
![तिहारको झिलिमिलीले पोखरा सहर थप आकर्षक [तस्वीरहरु]](https://ehimalayatimes.com/wp-content/uploads/2026/11/1-watermarked-4.jpg)
Read Complete Original Article
Published originally on हिमालय टाइम्स


![[अर्काइभ] माओवादीसँगको वार्तालाई लिएर गिरिजाप्रसाद र शेरबहादुरबीचको त्यो जुहारी](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/koirala-deuba-meeting-01-2142026063122-watermarked.jpg)



