दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ । परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी छ वर्षीया कृतिका...
तालमा डुबेर बालिकाको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






