लुक्लाको व्यस्त विमानस्थलदेखि नाम्चेको चहलपहल र स्याङ्बोचेबाट देखिने हिमशृंखलासम्मको यात्रा घुमफिरमा मात्रै सीमित रहेन । वर्षौंदेखि मनमा सजाएको रहर पूरा हुँदा हिमाली पर्यटन र त्यहाँको जनजीवनलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो ।
तस्बिरमा देखेको सगरमाथा क्षेत्र आफ्नै आँखाले नियाल्दा

Read Complete Original Article
Published originally on कान्तिपुर






