पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
डोल्पा कारागारबाट फरार ६ कैदी पक्राउ, दुईको खोजी जारी

Read Complete Original Article
Published originally on कान्तिपुर






