काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा डीआरएस (डीसीजन रिभ्यु सिस्टम) को निर्णयप्रति असन्तुष्टि जनाउँदै चितवन राईनाेजका कुशल मल्लले मैदानमै आफ्नो आक्रोश पोखेका छन् । शुक्रबार जनकपुर बाेल्ट्ससँगकाे खेलमा आउट भएको निर्णय...
डीआरएसको निर्णयमा असन्तुष्ट कुशल : स्टम्पमा ब्याट हाने, डगआउट पुगेर पनि फाले ब्याट

Read Complete Original Article
Published originally on रातोपाटी






