७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजमा सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी गर्ने उल्लेख गरिएको हो। संयुक्त दस्ताबेजमा डिजिटल…
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन र सुशासन प्रवर्द्धनमा भारतले सघाउने

Read Complete Original Article
Published originally on अनलाइन खबर






