Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

Share:WhatsAppFacebookX (Twitter)Telegram
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो पनि हिजो अमेरिकी डलरको भाउ यही थियो । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा थियो । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५९पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा छ । हिजो युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो । स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज बढेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा थियो । आज अष्ट्रेलियन डलरको भाउ घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो । आज क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो । आज सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा छ । हिजो सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको थियो । हेर्नुहोस् आजको विनिमयदर–

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु
Latest NewsJust now

देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आज मङ्सिर ७ गतेदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। त्य स क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म... ...

रातोपाटी
दिल्लीमा शीर्ष वार्ताको उत्सुकता
Latest NewsJust now

दिल्लीमा शीर्ष वार्ताको उत्सुकता

नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आइतबारदेखि सुरु भएको औपचारिक राजकीय भ्रमणले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सङ्केत गरेको छ । सोमबार प्र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement