Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन
Photo / Coverage: अनलाइन खबर

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एनभिडियाका सीईओ जेन्सेन हुवाङको बचाउ गर्दै आफ्नो अफेयरमा रहेकी ती महिला चिनियाँ जासूस हुन् भन्ने कुरा हुवाङलाई जानकारी नभएको बताएका छन्। हुवाङ एक असल मान्छे भएको बताउँदै ट्रम्पले यस घटनाबाट अमेरिकी सुरक्षामा कुनै खतरा नपुगेको विश्वास व्यक्त गरेका छन्। यता, चीनले भने आफूमाथि लागेको जासुसीको आरोप…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देशभर १०७ जनप्रतिनिधिको पद रिक्त
OthersJust now

देशभर १०७ जनप्रतिनिधिको पद रिक्त

२४ कात्तिक, काठमाडौं । देशभर १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । कार्यकाल नसकिँदै स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरू राजीनामा दिएर २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । २०८२ साल… ...

अनलाइन खबर
नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ
OthersJust now

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताएका हुन् । उनले नेपाल… ...

अनलाइन खबर
हिमालका लागि १.५ डिग्री तापक्रमको लक्ष्य सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
OthersJust now

हिमालका लागि १.५ डिग्री तापक्रमको लक्ष्य सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको संरक्षण र जलवायु परिवर्तनका… ...

अनलाइन खबर
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल
OthersJust now

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्नु महत्वपूर्ण उपलब्धि भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play