काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर काठमाडौं गोर्खाजविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। चितवनले टस जितेसँगै काठमाडौं गोर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
टस जितेर चितवनले रोज्यो पहिले फिल्डिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






