झापा । भारतबाट नेपाल प्रवेश गरेको जङ्गली हात्तीको बथान झापाको बाहुनडाँगी हुँदै बुद्धशान्तिसम्म आइपुगेपछि स्थानीयमा त्रास बढेको छ । धान काटेर भित्र्याउने चटारोमा रहेका किसानलाई अहिले खेतमा पाकेको बाली जोगाउने कि हात्तीबाट आफ्नो ज्यान जोगाउने
झापामा हात्तीको बथानले बढायो त्रास : खेतमा पाकेको धान जोगाउने कि ज्यान ?

Read Complete Original Article
Published originally on प्रदेश खबर






