झापा । झापा जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नगद, तास, कौडा र मोबाइलसहित...
झापामा तास र कौडाको अखडामा प्रहरीको छापा, २२ जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






