झापा । झापामा खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छन् । शनिबार इलाका प्रहरी कार्यालय अनारमनि र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले झापाको मेचीनगर नगरपालिका–१५...
झापामा खैरो हेरोइनसहित एक महिला पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






