• जिल्ला अस्पताल बझाङका करार कर्मचारीहरुले समान कामको समान ज्याला, महगी भत्ता, र सामाजिक सुरक्षा कोषमा आवद्ध हुने लगायतका आठ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका छन्। • अस्पतालका प्रमुख डा.सन्दिप ओखेडाले कर्मचारीको मागप्रति गम्भीर रहेको र माथिल्लो निकायसँग छलफल गरिरहेको जानकारी दिएका छन्। • कर्मचारीहरुले माग सम्बोधन नभए प्रदेश सरकारको ध्यानाकर्षणका लागि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित

Read Complete Original Article
Published originally on नेपालबहस






