बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ छ । केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइते ६ मध्ये पाँचको अवस्था गम्भीर

Read Complete Original Article
Published originally on प्रदेश खबर





