सन् २०४७ मा नेपालको कार्यशील उमेरको जनसंख्या उच्च बिन्दुमा पुग्ने विश्व बैंकको प्रक्षेपण छ । तर रोजगारी, स्वास्थ्य पूर्वाधार र सामाजिक सुरक्षाका संरचनागत कमजोरीले यो अवसरलाई आर्थिक वृद्धिमा बदल्न चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ ।
जनसांख्यिक लाभ उपयोग गर्न नेपालसँग दुई दशकको अवसर

Read Complete Original Article
Published originally on कान्तिपुर



.jpg)


