• नेपाल प्रिमियर लिग 'एनपीएल' अन्तर्गत जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा भएको छ। • विराटनगरले टस हारेर ब्याटिङ गर्दै जनकपुरलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। • खेल हेर्न समर्थकहरूको ठूलो भीड उपस्थित भएको छ।
जनकपुर बोल्ट्स र विराटनगर किंग्सका समर्थक
-20a5af6e-d2a9-4f11-aa58-6202d0976975.jpg&w=1200&q=75)
Read Complete Original Article
Published originally on नेपालबहस






