काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दुवै टोली जितको खोजीमा मैदान उत्रिएका छन् । पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ भने चार अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुर पुनरागमन गर्ने लक्ष्यमा छ । आजको खेल जित्न सके दुवै टोलीको प्लेअफ यात्रा थप सहज बन्नेछ ।
जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






