काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मगंलबार हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रय क्रिकेट मैदानमा जनकपुर बोल्ट्ससँगको खेलमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ...
जनकपुरविरुद्ध टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ रोज्यो

Read Complete Original Article
Published originally on रातोपाटी






