काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले नवाैँ विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले नवाैँ विकेटकाे रूपमा हर्मित सिंहलाई गुमाएकाे हाे।...
जनकपुरले नवाैँ विकेट गुमायाे

Read Complete Original Article
Published originally on रातोपाटी






