२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् । उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम तय भएको जनाएको छ । सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै…
छठ मनाउन गगन थापा सर्लाही जाने

Read Complete Original Article
Published originally on अनलाइन खबर






