काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्साको वीरगञ्ज जाने भएका छन्। छठ महापर्वका अवसरमा उनी वीरगञ्जका विभिन्न छठघाटमा पुगेर पूजाआराधनामा सहभागी हुने कार्यक्रम छ। सभामुख अर्यालले वीरगञ्जस्थित प्रसिद्ध घडिअर्वा पोखरीलगायत विभिन्न
छठ पर्व मनाउन शनिबार वीरगञ्ज जाँदै सभामुख अर्याल, विभिन्न छठघाटमा सहभागी हुने

Read Complete Original Article
Published originally on प्रदेश खबर






