Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा जाने टोलीले रवि लामिछानेसँग गरे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा जाने टोलीले रवि लामिछानेसँग गरे छलफल
Photo / Coverage: पर्दाफास

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि
OthersJust now

भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि

मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। ...

पर्दाफास
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र
OthersJust now

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्। ...

अनलाइन खबर
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
OthersJust now

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको माथिल्लो तलाबाट आगो र कालो धुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । आगलागीको यकिन कारण पुष्टि नभएपनि प्रारम्भिक अनुमान अनुसार विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने स्थानीयले… ...

अनलाइन खबर
हवाई फायर गरेर स्वचालित पेस्तोलसहित दुई जना पक्राउ
OthersJust now

हवाई फायर गरेर स्वचालित पेस्तोलसहित दुई जना पक्राउ

काठमाण्डु – हेटौँडामा अर्धस्वचालित पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिकै ना. १ ह ११८१ नम्बरको अटोलाई […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play