बेइजिङ । चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।...
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

Read Complete Original Article
Published originally on रातोपाटी





