काठमान्डु ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित भएयता काठमान्डुले लगातार तीन खेल जितेको छ । चितवनलाई पराजित गरेमा काठमान्डु अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ । चितवनको ४ खेलमा ५ अंक छ र काठमान्डुमाथि विजय हात पारे टोली कम्तिमा दोस्रो स्थानमा उक्लने छ ।
चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा

Read Complete Original Article
Published originally on कान्तिपुर






