चितवन । बलिउड संगीतप्रेमीलाई लक्षित गर्दै चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन आयोजना हुने भएको छ । ट्वाइलाइट इन्टरटेन्मेन्टको आयोजनामा आगामी मङ्सिर १२ गते भरतपुरस्थित क्याम्पाचौरमा कार्यक्रम हुन लागेको हो...
चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन हुँदै, नवजोत आहुजा र रोमीको विशेष प्रस्तुति रहने

Read Complete Original Article
Published originally on रातोपाटी






