मंगलबार अप्टोमेट्रीको प्रवेश परीक्षा ११ देखि २ बजेसम्म सञ्चालन हुने तालिका थियो । तर प्रश्नपत्रमा २० अंकको प्रश्न छुटेपछि परीक्षा करिब साढे दुई घण्टा ढिलो सकिएको थियो ।
चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा

Read Complete Original Article
Published originally on कान्तिपुर





