मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिना (कार्तिक मसान्तसम्म)मा कुल बजेट खर्च ७.६० प्रतिशत मात्र रहेको देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार...
चार महिनामा बागमतीको पुँजीगत खर्च ३.५६ प्रतिशतमा सीमित, राजस्व संकलन १९.३५ प्रतिशत

Read Complete Original Article
Published originally on रातोपाटी



.jpg)


