पर्वमा सहभागी आफन्त र दर्शकलाई प्रत्यक्ष प्रसारण तथा भिडियो कल गर्न समस्या भएपछि ओलाङचुङगोलाको उत्सवमा सञ्चारको खल्लोपन थपिएको छ।
चट्याङले फोरजी अवरुद्ध, ओलाङचुङगोलाको फुटुक खल्लो

Read Complete Original Article
Published originally on कान्तिपुर

पर्वमा सहभागी आफन्त र दर्शकलाई प्रत्यक्ष प्रसारण तथा भिडियो कल गर्न समस्या भएपछि ओलाङचुङगोलाको उत्सवमा सञ्चारको खल्लोपन थपिएको छ।
Published originally on कान्तिपुर

पर्सा।नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पुर्याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो। अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण ...

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन्। रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रालि.’ बाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी ...

नागरिकको चेतनास्तरले कूटनीतिक चातुर्यको महत्त्व बुझ्न मद्दत गर्छ। चेतनशील नागरिकले देशका लागि के राम्रो र के नराम्रो भन्ने छुट्याउन विवेक प्रयोग गर्छन्। सचेत नागरिकले कुन व्यवहार कूटनीतिक हो र कुन होइन भन्ने बुझ्न सक्नुपर्छ। त्यसो भएमा उनीहरू आवेगमा परेर अप्रिय निर्णय लिनबाट जोगिन सक्छन्। चेतनाको अभावमा मानिस भ्रम र अन्योलमा रुमल्लिन्छ। हुन त राजनीतिक उद्देश्य प्राप्तिका लागि अरूलाई भ्रममा पार्नुलाई ...

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको सातौँ विकेट पतन भएको छ । लुम्बिनीले १८.६ ओभरमा १३५ रन बनाउँदा सुन्दीप जोराको विकेट गुमाएको हो । उनी... ...