...
घोप्टेभीरमा यातायात एकतर्फी , गोरखाका दुई सडकखण्ड अवरुद्ध
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस

• सुदूरपश्चिम प्रदेशको विकासका लागि 'बाँकाबीर नागरिक सरकार' गठन गर्ने घोषणा गरिएको छ, जसको प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन हुनेछ। • नागरिक सरकारले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्ने र यसका लागि कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ। • सुदूरपश्चिमका युवालाई डिजिटल माध्यमबाट अभियानमा सहभागी हुन आह्वान गरिएको छ र नागरिक सरकारको निर्वाचन कम खर्चिलो ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । The post ...

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबिच अर्को हप्ता त्रिपक्षीय भेटवार्ता हुने भएको छ। अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार यो भेट चीनमा हुने शिखर सम्मेलनका क्रममा हुनेछ। ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भनिन्, यो भेट दक्षिणी चिनियाँ सहर सेन्जेनमा हुन... ...

काठमाडौँ। लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदहरूका लागि... ...