• चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। • बिहान करिब ५:०० बजे पहिरो खसेको र प्रहरी तथा सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाउने प्रयास भइरहेको छ। • पहिरो हटाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
घोप्टेभिरमा सुक्खा पहिरो: पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध

Read Complete Original Article
Published originally on नेपालबहस






