Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?

Share:WhatsAppFacebookX (Twitter)Telegram
घर पुनर्निर्माण गर्दा के केमा ध्यान दिने?
Photo / Coverage: बीबीसी नेपाली

भोटेकोशी बाढी आएको दुई महिना भइसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्।विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर्‍याएका स्थानमा पुरानै घर मर्मत गरेर वा पुनर्निर्माण गरेर बस्न सकिन्छ कि भन्नेमा उनीहरू बढी केन्द्रित देखिन्छन्।कम प्रभाव परेका स्थानमा घर तथा संरचना बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सिनियर डिभिज्नल इन्जिनियर सुशील श्रेष्ठसँग गरेको कुराकानी।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु
Latest NewsJust now

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ । ...

कान्तिपुर
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
Latest NewsJust now

बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । भाइटिकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play