काठमाडौं । घरभित्रको हावा स्वच्छ र स्वस्थ राख्न एयर प्युरिफायरको प्रयोग बढ्दै गएको छ । विशेष गरी धुलो, धुवाँ तथा वायु प्रदूषणबाट बच्न यसको प्रयोग उपयोगी मानिन्छ । तर, एयर प्युरिफायरले प्रभावकारी रूपमा काम गर्न त्यसमा प्रयोग हुने फिल्टरको नियमित सफाइ र समयमै प्रतिस्थापन गर्नु आवश्यक हुन्छ ।एयर प्युरिफायरका फिल्टरले हावामा रहेका धुलोका कण, परागकण, घरपालुवा जनावरका रौँ, छालाका साना कण तथा विभिन्न रासायनिक वाष्पलाई छानेर हटाउन मद्दत गर्छन् । तर, समय बित्दै जाँदा फिल्टरमा फोहोर जम्मा हुँदै जान्छ र हा
घरको हावा सफा राख्ने एयर प्युरिफायरकै फिल्टर फोहोर भए के हुन्छ ? जान्नुहोस् फेर्ने सही समय

Read Complete Original Article
Published originally on आइसिटी समाचार






